Showing 1 Result(s)

किन AWS Community Builders मा सामेल हुने?

AWS Community Builders कार्यक्रमले प्राविधिक स्रोतहरू, मेन्टरशिप, र नेटवर्किङ अवसरहरू प्रदान गर्दछ। त्यसैले क्लाउड कम्प्युटिङमा रुचि राख्ने जो कोहीले यस कार्यक्रममा सामेल हुनुपर्छ। यस कार्यक्रममा सामेल हुनुका निम्न फाइदाहरू छन्: क) चिन्जान र भेटघाटयस समुदायमा ९० भन्दा बढी देशका १५०० भन्दा बढी व्यक्तिहरू छन्। यी मानिसहरू सबै स्ल्याक मार्फत कुराकानी गर्छन्। उनीहरु प्रश्नहरू सोध्छन्, प्रश्नहरूको …