Showing 1 Result(s)

तपाईंको फोटो र भिडियो ब्याकअपको लागि AWS S3

मैले गत वर्षसम्म मेरा सबै तस्बिर र भिडियोहरू Google Photos मा सुरक्षित गर्थेँ। Google Photos ले प्रयोगकर्ताहरूलाई नि:शुल्क अप्टिमाइज गरिएका तस्बिरहरू अपलोड गर्न सुविधा दिएको थियो। तर यो अहिले परिवर्तन भएको छ । Google ले Google Photos को फोटोहरू बचत गर्न Google Drive को इस्टोरेज प्रयोग गर्दछ। यसले तपाईंको इस्पेस चाँडै सकिन सक्छ र तपाईंले …